TRENDING
होमपेज
बस दुर्घटनामा ३६ जनाको मृत्यु


एजेन्सी । भारतको जम्मू कश्मीरस्थित डोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएको बताइएको छ । ५५ यात्रु सवार रहेको बस बटोटे किसतवार राजमार्गको त्रुगंल असर नजिकै सडकबाट चिप्लिएर ३०० फिट तल खसेर दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाका घाइतेहरूलाई अस्पताल लगिएको छ । केन्द्र सरकारका मन्त्री डा। जितेन्द्र सिंहले घाइतेहरूको उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गरिएको बताएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई लिएर शोक व्यक्त गरेका छन् ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
बैशाख १०, २०८२
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
चैत्र २२, २०८१
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
चैत्र २२, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७