TRENDING
होमपेज
महिला क्रिकेट टोलीको कप्तानमा इन्दु


काठमाडौ । हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ ९क्यान ०ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु रावल उपकप्तान बनेकी छिन् ।
यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छन् । तर कप्तान र उपकप्तान परिवर्तन गरिएको क्यानले जनाएको छ ।
यस्तै, कन्चन श्रेष्ठ, सोमु बिष्ट र सोनी पाख्रिनले पहिलो पटक सिनियर टोलीबाट खेल्दैछन् । शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कात्तिक २९ गते तान्जानियासँग खेलेर प्रतियोगिताको शुरुवात गर्नेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७