TRENDING
होमपेज
धादिङको धुनिवेशीमा आगलागी हुँदा लाखौँको क्षेती


धार्के । धादिङको धुनिवेशी नगरपालिका वडा नं ७ भँगेरीमा आगलागी हुँदा लाखौँको क्षेती भएको छ ।
भँगेरीको नवराज उप्रेतीको ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाख मूल्य बराबरको धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धुनिवेशी नगरपालिकाको दमकल, नगर प्रहरी,इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक देवेन्द्र बहादुर शाहको कमान्डमा खटेर गएको १५ जनाको टोली र स्थानीय समेतको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७