TRENDING
होमपेज
एसीसी प्रिमियर क्रिकेटको सेमिफाइनल प्रवेशका लागि नेपाल र साउदी अरबको खेल चल्दै


काठमाण्डौ । १९ वर्ष मुनिको एसीसी प्रिमियर कप क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि नेपालले साउदी अरबसँग खेलिरहेको छ । मलेसियामा भइरहेको खेलमा साउदी अरबले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । आजको खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ । लिग चरणको खेलमा नेपाल र साउदी दुवैले बहराईन र इरानलाई हराएका छन् ।
दुवै टिमले समान २ खेलबाट ४ अंक जोडेर तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अन्तिम चारमा स्थान बनाउने छ । समूह चरणको दुई खेलमा नेपालको प्रर्दशन शानदार छ । पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७