TRENDING
होमपेज
सुनको भाउ आज एकैदिन झण्डै तीन हजार रुपैयाँले बढ्यो


काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ । सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
चैत्र १८, २०८१
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७