TRENDING
होमपेज
काभा पुरुष भलिबलमा च्यालेन्ज कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै


काठमाण्डौ । काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे श्रीलङ्कामा शुरु हुनेछ । यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार ब्यहोरेको छ ।
पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो । अफगानिस्तानले पहिलो खेलमा उज्वेकिस्तान र दोस्रो खेलमा बङ्लादेशलाई हराएको थियो ।
६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले पर्सि साउदी अरबसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।
फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७