TRENDING
होमपेज
सुनको मूल्य बढ्यो


काठमाडौ । एक सातादेखि लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सयले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मुल्य १ हजार ३१० रुपैयाँमा स्थिर रहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७