TRENDING
होमपेज
एसइई परिक्षा चैत पहिलो हप्तादेखि सुरु


काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आगामी चैत पहिलो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वार्षिक तालिका सार्वजनिक गरी चैत महिनाको पहिलो हप्तादेखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
परीक्षा तालिकाअनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका र परीक्षा केन्द्र प्रकाशन हुनेछ। आन्तरिक प्राप्तांक इन्ट्री र रुजु चैत मसान्तसम्ममा हुनेछ।
वार्षिक परीक्षाको नतिजा प्रकाशन भने असारको दोस्रो हप्ताभित्र गरिने बोर्डले जनाएको छ। यस्तै, पुनर्योगको लागि निवेदन भने नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र दिनुपर्ने कार्य तालिकामा उल्लेख छ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७