TRENDING
होमपेज
सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ बाँडफाँट


काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सोनापुर सोनापुर मिनरल्स् एण्ड आयलको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि कम्पनीले साउन २९ देखि भदौ ११ गतेसम्म बिक्री खुलाइएको थियो ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले सेयर बाँडफाँट गरेको हो । आईपीओमा ३० हजार ३४८ जना आवेदकबाट १६लाख ९२ हजार ९०० कित्ताको आवेदन परेको थियो । आईपीओमा १० देखि ४० कित्ता माग गर्ने १० हजार ५९१ जनालाई माग बमोजिम पाएका छन् ।
यस्तै, ५० देखि ३ हजार कित्ता सेयर माग गर्नेलाई ४० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । यसअनुसार १० लाख ३६ हजार ३४० कित्ता बाँडफाँट गरेर बाँकी रहेको सेयर ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई १० कित्ताका दरले थप सेयर वितरण गरेको जनाइएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
चैत्र १८, २०८१
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७