TRENDING
होमपेज
पाकिस्तानलाई हराउदै श्रीलंका एशिया कपको फाइनलमा


काठमाडौ । श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ । एशिया कपको सुपर फोर अन्तर्गत पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बर्षाले प्रभावित हुदा ४२–४२ ओभर खेलाइएको थियो ।यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४२ ओभरमा ७ विकेट गुमाउदै २५२ रन बनाएको थियो ।
यो जितसँगै श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ भने पाकिस्तान एशिया कपबाट बाहिरिएको छ ।अब सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन् भने फाइनल खेल आइतबार भारत र श्रीलंका भिड्ने छन् ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७