TRENDING
होमपेज
श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा


काठमाडौ । भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार राति कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा भारतले घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुँदै १७२ रन मात्र बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.१ ओभरमा अल आउट हुँदै २१३ रन बनाएको थियो । एसिया कपको जारी सुपर फोरको खेलमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ भने फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।
यसैगरी, अब भोलि हुने श्रीलंका र पाकिस्तानबीचको खेलले फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेताले भारतसँग फाइनल खेल्ने छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७