TRENDING
होमपेज
धादिङको धुनिवेशीमा मृत भेटिए युवक


धादिङ । धादिङको धुनिवेशी नगरपालिका ३ मा मानिस मृत अवस्थामा फेला परेको छ । धुनिवेशी नगरपालिका चण्डि स्थितमा रहेको त्रिकोटेश्वरी महादेव मन्दिरको पुजारी रणदेव पाण्डेको छोरा वर्ष १९ को रिजन पाण्डे भदौ २३ गते घरबाट निस्केका थिए ।
रिजन कसैको सम्पर्कमा नआएपछि स्थानिय वासीहरुले खोजतलास गर्ने क्रममा सोहि मन्दिर पाटिको माथील्लो तलामा मृत अवस्थामा उनको शव फेला परेको हो । घटनाबारे अनसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७