TRENDING
होमपेज
सन्दीप लामिछानेविरुद्ध मुद्दामा सुनुवाइ हुँदै


काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा आज बिहीबार हुँदैछ। उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ।
यसअघि सन्दीपको मुद्दाको बहस पटकरपटक स्थगित हुँदै आएको छ। जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सनुवाइ परको हो। यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।
सन्दीप एसिया कपमा मुद्दाका कारण टिमसँगै पाकिस्तान जान पाएका थिएनन्। तर उनी केही ढिला गरी पाकिस्तान पुगेका थिए। पाकिस्तान र भारतसँगको खेलपछि नेपाली टोली समूह चरणबाटै बाहिरिँदै बुधबारमात्र स्वदेश फर्किएको छ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७