TRENDING

४८ जना एसपीको सरुवा

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार ४८ जना प्रहरी उपरीक्षक ९एसपी० हरूको सरुवा गरेको छ। कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।