TRENDING
होमपेज
कस्तो रहला आजको मौसम


काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा र बाँकी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको छ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७