TRENDING
होमपेज
ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्टह्याम प्रिमियर लिगको शीर्षस्थानमा


काठमाण्डौ । वेस्टह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्टह्यामले ब्राइटनलाई ३–१ गोलले हरायो ।
जितसँगै वेस्टह्यामको ३ खेलमा ७ अङ्क भएको छ । समान ७ अङ्क नै रहेको टोटनह्याम दोस्रो र आर्सनल तेस्रो स्थानमा रहेका छन् ।
हिजो भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई २–० गोलले तथा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हरायो । ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एकरएक तथा आर्सनल र फुलह्यामले २र२ गोलको बराबरी खेले । अर्को खेलमा एभर्टन उल्भ्ससँग १–० गोलले पराजित भएको छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७