TRENDING
होमपेज
नवनियुक्त ८० अधिकृत स्थानीय तहमा पदस्थापन


काठमाण्डौँ । लोकसेवा आयोगबाट भर्खरै नियुक्ति पाएका ८० शाखा अधिकृतलाई स्थानीय तहमा पदस्थापन गरिएको छ। उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति दिएर पठाइएको हो।
मन्त्रालयले सोमबार अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा पदस्थापन गर्ने निर्णय गरेको हो। खाली रहेका तथा निमित्तले धानेका स्थानीय तहमा मन्त्रालयले ती अधिकृतहरूलाई पदस्थापन गरेर खटाएको छ।
स्थानीय तहको निमित्तको समस्या हल गर्ने सम्बन्धमा यसअघि मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलको सिफारिसबमोजिम रिक्त र निमित्तले धानेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७