TRENDING
होमपेज
भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि : भारतको कप्तानी बुमराहले गर्ने


काठमाण्डौ । भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल मलाहाइडमा नेपाली समय अनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।
आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । उनी हालै भारतीय टोलीमा फर्किएका हुन् । उनले पहिलो पटक टी–२० को कप्तानी गर्न लागेका हुन् । बुमराहले अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलियासँग सन् २०२२ को सेप्टेम्बरमा खेलेका थिए ।
बुमराह ढाडको समस्याबाट पीडित थिए । बुमराह बाहेक तीव्र गतिका बलर प्रसिद्ध कृष्णा पनि भारतीय टोलीमा फर्किएका छन् । आयरल्यान्डको कप्तानी पाउल स्टर्लिङले गर्नेछन् । भारत र आयरल्यान्डसँगको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७