TRENDING

विद्युत् महसुल बुझाउने सबै काउन्टर बन्द

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज शुक्रवार आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ । आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले काउन्टरहरू बन्द गरेको जनाएको हो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना प्रकाशन गर्दै काउन्टर दिनभर बन्द हुने जनाएको हो ।

मुख्य समाचारबाट थप समाचार