TRENDING
होमपेज
जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता


जाजरकोट । जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन्।
भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द हिजो बेलुका भेरी नदीमा खसेर बेपत्ता हुनुभएको हो ।
शिवालय गाउँपालिका छेडाचौर बजारबाट घर फर्कँदै गर्दा छेडागाड नगरपालिका(१३ गारातारामा रहेको सुर्खेत(छिन्चु(जाजरकोट सडक खण्डबाट खसेर उहाँ नदीमा बेपत्ता हुनुभएको हो ।
उहाँको खोजी भइरहेको तर नदीको बहाव धेरै भएकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७