TRENDING
होमपेज
रियल मड्रिडको विजयी सुरुआत


काठमाडौं । रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ । नयाँ सिजन अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २० ले पराजित गरेको हो ।
रियलका लागि रोड्रिगो र जुड बेलिङ्गहमले पहिलो हाफमै गोल गरेका थिए । ब्राजिलियन फरवार्ड रोड्रिगोले २८औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
इंग्लिस मिडफिल्डर बेलिङ्गघमले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल गर्दा रियलले ३६औं मिनेटमा अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा दुवैतर्फबाट थप गोल भएन र रियलले जित निकाल्दै पहिलो खेलमा तीन अंक जोडेको हो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७