TRENDING
होमपेज
आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि पोखराका शैक्षिक संस्था ३ दिन बन्द हुने
कास्की । आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलि बुधवारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न मेयरको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेस्वरी सम्पूर्ण शैक्षिक संस्था तीन दिन बन्द गर्ने निर्णय गरेको हो । वर्षेरहिउँदेरस्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म शैक्षिक संस्था बिदा दिने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई सुरक्षितरूपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरले अनुरोध गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेष्ठ ७, २०८१
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेष्ठ ७, २०८१
काठमाण्डौ महानगरको फोहोर बोक्ने गाडीका चालक रिहा
जेष्ठ ८, २०८१
आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज
जेष्ठ ८, २०८१
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेष्ठ ७, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८