TRENDING
होमपेज
वुमेन्स वर्ल्डकप २०२३ : दक्षिण कोरियामाथि मोरक्कोको स्तब्धपूर्ण जित


एडिलेड । मोरक्कोले वुमेन्स वर्ल्डकप २०२३ मा आइतबार दक्षिण कोरियामाथि स्तब्धपूर्ण १–० को जित निकालेको छ । खेलको एकमात्र गोल छैटौं मिनेटमा सम्भव भएको थियो ।
इबाटिस्म जराडीले हेडबाट गोल गरेकी हुन् । फिफा वरीयताको ७२ औं स्थानमा रहेको मोरक्कोका लागि यो ऐतिहासिक जित रहेको छ । दक्षिण कोरिया भने लगातार दोस्रो खेलमा पराजित रह्यो ।
समूह ‘एच’ को अर्को खेलमा जर्मनीले कोलम्बियाविरुद्ध हार टार्ने हो भने दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिनेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७