TRENDING
होमपेज
सशस्त्र प्रहरीमा १८५ दरबन्दी थप
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीमा वरिष्ठ सईदेखि वरिष्ठ उपरीक्षक एसएसपी सम्म १ सय ८५ दरबन्दी थपेको छ । साउन ३ को मन्त्रिपरिषद् बैठकले एसएसपीमा मात्रै ११ दरबन्दी सिर्जना गरेको छ, त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ छन् ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार जवानदेखि नायब निरीक्षक सई सम्मका केही पद मिलान गरेर एसपीमा ४१, डीएसपीमा २८, इन्स्पेक्टरमा ४७ र वरिष्ठ सईमा ५८ दरबन्दी सिर्जना गरिएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृतस्तरमा केही पद थपिएको बताए ।
मुख्य समाचारबाट थप समाचार
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
जेष्ठ ६, २०८१
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
जेष्ठ ६, २०८१
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
जेष्ठ ६, २०८१
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
जेष्ठ ६, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८