TRENDING
होमपेज
विदेशी लगानी र ऋण व्यवस्थापन विनियमावली संशोधन गरिने


काठमाडौं । मुलुकमा विदेशी लगानी अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकले थप कानुनी सहजीकरण गर्ने भएको छ । आइतबार घोषणा गरिएको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिने मौद्रिक नीतिमा भनिएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट वत्तव्यमा उल्लेख भए बमोजिम विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न यस्तो संशोधन गर्न लागिएको बैंकले जनाएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७