TRENDING

६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक वरिष्ठ सई को प्रहरी निरीक्षक इन्स्पेक्टर मा बढुवा गरेको छ ।

शनिवार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।