TRENDING
होमपेज
हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा


काठमाडौ । हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने भएको छ ।
कम्पनीले बिक्री खुला गरेको ७५ प्रतिशत हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख २२ हजार ७८९ कित्ताका लागि मात्र आवेदन परेको छ ।
यसआधारमा १५ लाख ७७ हजार २११ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ ।
बिक्री नभएको बाँकी सेयर हिमाल दोलखाले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७