TRENDING
होमपेज
पहिरोले अवरुद्ध दाङ–सल्यान सडक १६ घण्टापछि सञ्चालनमा


दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।
पहिरोले अवरुद्ध दाङ–सल्यान सडक १६ घण्टापछि सञ्चालनमाल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै सुक्खा पहिरो खसेका कारण अवरुद्ध भएको सडक आज बिहानदेखि सञ्चालनमा आएको छ ।
सडक करिब १६ घण्टापछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए। दुई वटा जेसीबी लगाएर पहिरो पन्छाउने काम भएको हो ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७