TRENDING
होमपेज
नेपाल आउँदै गरेका २ जना सुडानी महिला पक्राउ


विराटनगर । नेपाल र भारतको सिमा नाकाबाट दुई जना सुडानी महिलालाई भारतीय एसएसबीले पक्राउ गरेको छ । नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई भारतको सीमा चौकी शैलेशपुरबाट खटिएको एसएसबीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका उनीहरुलाई सीमा चौकी शैलेशपुरबाट नेपाल भारत आवत जावत हुने गर्दछ ।
एसएसबी बटालियनका कार्यवाहक कमाण्डर रुपेश शर्माकाअनुसार नेपाल आउने क्रममा रहेका सुडानी महिला पक्राउ परेका हुन् । उनीहरु अवैध तरिकाले नेपाल प्रवेश गर्ने तयारीमा थिए । उनको भिसा पनि सकिएको थियो । सोधपुछका क्रममा दुवै सुडानी युवतीले आफ्नो नाम सावसान अब्देलहलिम हमेद सालिह र उमेर ४३ वर्ष, तहाने सादेलदीन इल्हाज सालिह र उमेर ५० वर्ष रहेको बताएका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानपछि बिहार प्रहरी भीमनगरलाई बुझाइएको जनाइएको छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७