

काठमाडौं । इजरायलले अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज खरिद गर्ने भएको छ।
अमेरिकासँग एफ–३५ सिरिजका २५ थान लडाकु जहाज खरिदका लागि इजरायली संसदले सरकारलाई अनुमति दिएको हो। अमेरिकाको लकहिड मार्टिन कम्पनीले निर्माण गर्ने उक्त जहाज खरिद गरेसँगै इजरायलसँग यही सिरिजका लडाकु जहाजको संख्या ७५ पुग्नेछ। इजरायल र अमेरिकाबीच लडाकु जहाज खरिद बिक्रीबारे लामो समयदेखि छलफल चलिरहे पनि अमेरिका तयार भएको थिएन।
अमेरिका तयार भएलगत्तै इजराली संसदले लडाकु जहाज खरिदको अनुमति दिएको हो। इजरायलाई लडाकु जहाज बेच्दा खाडी मुलुकहरुसँगको सम्बन्ध बिग्रिने त्रासमा अमेरिका रहे पनि अन्तिम समयमा लडाकु जहाज दिन तयार भएको थियो।
यसैबीच इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणमा अरु १० जना घाइते भएका छन्।
केही महिनायता वेस्ट बैंकमा इजरायली सेनाले प्यालेस्टाइनीविरुद्ध लगातार कारबाही जारी राखेको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७