TRENDING
होमपेज
डुरान्ड कपमा नेपाली टिम


काठमाडौँ । भारतकै सबैभन्दा प्रतिष्ठित र एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको यसपल्टको संस्करणमा नेपाली टिमको पनि सहभागिता रहने भएको छ विश्व फुटबलकै तेस्रो पुरानो प्रतियोगितामा २७ वर्षपछि विदेशी टिमलाई सहभागी गराउन लागेको भारतीय मिडियाले जनाएको छ ।
यसपल्टको प्रतियोगिता १ सय ३२ औं संस्करण हुनेछ र यो अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म भारतको कोलकातामा आयोजना हुनेछ । नेपालको तर्फबाट सहभागी हुने टिमबारे प्रस्ट बताइएको छैन्, तर यो नेपाली सेनाको टिम हुनेछ । नेपालसँगै भुटान र बंगलादेशको सेना टिमले पनि सहभागिता जनाउने छन् ।
डुरान कपको पहिलो संस्करण सन् १८८८ मा आयोजना भएको थियो । सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो । फाइनलमा उसले मुम्बई एफसीलाई पराजित गरेको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७