TRENDING
होमपेज
विषाक्त च्याउ खाँदा पाँचथरमा नौ जना बिरामी


काठमाडौ । कुम्मायक गाउँपालिका–१ भदौरेमा हिजो विषाक्त च्याउ खाएका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा विषाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
मुख्य समाचारबाट थप समाचार
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७