TRENDING
होमपेज
धादिङमा स्कोर्पियो दुर्घटना हुँदा ५ जना घाइते


धादिङ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा स्कोर्पियो दुर्घटना भएको छ । आज बिहान करिब ८ः३० बजे धादिङबेशीबाट काठमाडौं जाँदै गरेको बा १५ च ३५०४ नम्बरकोे स्कोर्पियो दुर्घटनामा परि ५ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा सामान्य उपचार गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरुको विवरण निम्नानुसार रहेको छ ।
घाईतेहरु
१. मुक्तिनाथ बैंक धादिङ शाखाका प्रमुख सुरेन्द्र श्रेष्ठ
२. गल्छी १ का विनोद खतिवडा
३. चालक विनोद विश्वकर्मा
४.चन्द्रबहादु्र दुवाडी
५. आईते नेपाली
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७