TRENDING
होमपेज
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको मासिक भत्ता वृद्धि


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको मासिक भत्ता वृद्धि गरेको छ।
आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आगामी आव २०८०र०८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै भत्ता वृद्धि गरेको बताएकी हुन्।
उनले भनिन्,‘प्रधानाध्यापकहरूको मासिक भत्ता वृद्धिको व्यवस्था गरेको छ, यसका लागि आवश्यक रकमको प्रबन्ध गरेको छु।’
यस्तै,उनले सामुदायिक विद्यालय सफा र हराभरा,सुन्दर बनाउन ५ करोड बजेट विनियोजन गरेको बताइन्।
मुख्य समाचारबाट थप समाचार
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७