TRENDING
होमपेज
भारतमा लुबाट एक सयजनाको मृत्यु


नयाँदिल्ली । तीव्र गर्मीसँगै चलेको तातो हावा लू का कारण भारतमा एक सयजनाको मृत्यु भएको छ। भारतका विभिन्न भाग लूबाट प्रभावित छन्।
ज्यान गुमाउनेमा धेरैजसो उत्तर प्रदेश र पूर्वी बिहारका छन्। ज्यान गुमाउनेमा ५० वर्षभन्दा माथिका नागरिक धेरै छन्।
स्थानीय सरकारले ६० वर्षमाथिका नागरिकलाई घरभित्रै बस्न भनेको छ। पछिल्ला दिनमा दर्जनौं मानिसको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ। आज पनि भारतका विभिन्न भागमा तीव्र गर्मी भएको छ।
उत्तर प्रदेशको बलिया जिल्लामा मात्रै गर्मीका कारण ३ सय विरामी अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७