TRENDING
होमपेज
फ्रेन्च ओपनको उपाधि इगा स्वाइन्टेकलाई


काठमाण्डौ । विश्व नम्बर एक खेलाडी इगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् ।
गएराति भएको फाइनल खेलमा पोल्याण्डकी इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । इगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन् ।
पुरुषतर्फको उपाधिकालागि आज सर्बियाका नोभाक जोकोभिक र नर्वेका क्यास्पर रुडबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७