TRENDING
होमपेज
सात वर्षपछि साउदीमा खुल्यो इरानी दूतावास


रियाद । इरानले सात वर्षपछि साउदी अरबमा आफ्नो दूतावास खुला गरेको छ । लामो समयदेखि बिग्रिएको कूटनीतिक सम्बन्धमा सुधार आएपछि इरानले मंगलबार रियादमा दूतावास सञ्चालन गरेको हो ।
अब दुई देशबीच हवाई उडान, व्यापार र आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ । यद्यपि, साउदीले इरानमा आफ्नो दूतावास सञ्चालन गरिसकेको छैन । चीनको मध्यस्थतामा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने सहमति भएको थियो ।
कार्यक्रममा इरानका उपविदेशमन्त्री अलिरेजा बिग्देलीले दुई देशबीचको सहकार्य नयाँ युगमा प्रवेश गरेको बताए ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७