TRENDING
होमपेज
चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट


काठमाडौं । प्रिमियर लिगमा चेल्सीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।
गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध ४–१ को सहज जित निकाल्दै युनाइटेड युरोपियन प्रतियोगितामा छनोट भएको हो ।
युनाइटेडका लागि कासेमिरोले छैटौं मिनेटमा पहिलो गोल गरे । यस्तै एन्टोनी मार्सियलले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेजले ७३औं र मार्कुस रासफोर्डले ७८औं मिनेटमा गोल गरेपछि युनाइटेडले ४–० को अग्रता बनायो ।
चेल्सीका लागि जाआओ फेलिक्सले ८९औं मिनेटमा सान्त्वना गोल गरे ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७