TRENDING
होमपेज
सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका २ जनाको शव भेटियो


सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका दुई जना आरोहीको शव भेटिएको छ ।
यही जेठ ५ गते सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका मलेसियाका नागरिक ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते ज्यान गुमाउने मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको आज बुधवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
फेला परेका शवमध्ये मलेसियाका याकूबको शव हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको र मालडवाका व्रिन्चको शव ल्याउन बाँकी रहेको प्रहरी निरीक्षक रामकिशोर शाहले बताउनुभयो ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
बैशाख २४, २०८२
लेक लागेर मर्छन् विदेशी पर्यटक
चैत्र १३, २०८१
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७