TRENDING
होमपेज
दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण
काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो ।
समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात, विशिष्ट अतिथि साहित्यकार प्राडा खेम कोइराला बन्धु, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा।पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, साहित्यकार एवं स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक स्रष्टा खेमनाथ दाहाल, स्रष्टा दाहालकी धर्मपत्नी उषा दाहाल, कृतिका सम्पादक रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।
मनोरञ्जनबाट थप समाचार
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
बैशाख २४, २०८१
ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला
बैशाख २, २०८१
भक्तपुरमा ऐतिहासिक विस्केट जात्रा तयारी
चैत्र १९, २०८०
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
काठमाडौंको वायु अझै स्वस्थकर
जेष्ठ १, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८