TRENDING
होमपेज
शहिद स्मारक लिगमा आज दुई खेल हुँदै


काठमाडौं । शहिद स्मारक लिग फुटबल खेल आज दुई खेल हुँदैछन् । एउटा खेल ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लब च्यासल मैदानमा प्रतिस्पर्धामा उत्रने छन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमुने सामुने हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट नै सुरु हुनेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७