TRENDING
होमपेज
ए डिभिजन लिगमा आज दुई खेल


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछ।
दिउँसो ३ बजे एउटा खेल एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
एन्फा कम्प्लेक्समा हुने खेलमा मच्छिन्द्र युवा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
दशरथ रंगशालामा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी भिड्नेछन्।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७