TRENDING
होमपेज
इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा १० जनाको


काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
प्यालेस्टाइनी इस्लामिक समूहलाई लक्षित गरी गरिएको कारबाहीमा १० जनाको मृत्यु भएको इजरायलको दाबी छ। आक्रमणमा केही घाइते भएका छन्। स्थानीय समयअनुसार गयराति २ बजे गाजा क्षेत्रका विभिन्न आवसीय भवनमा हवाई आक्रमण भएको थियो।
विस्फोटको आवाज टाढाटाढा सम्म सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। पछिल्ला केही महिनायता इजरायल र प्यालेस्टाइनी इस्लामिक समूहबीच पटकपटक मुठभेडका घटना भएका छन्।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७