TRENDING
होमपेज
रियल म्याड्रिडलाई ९ वर्षपछि कोपा डेल रे उपाधि


काठमाडौ । रियल म्याड्रिडले यो सिजनको स्पेनिस कोपा डेल रे उपाधि जित्न सफल भएको छ।
सन् २०१४ पछि पहिलो कोपा डेल रेको उपाधि जित्ने क्रममा रियलले शनिबार राति भएको फाइनल भिडन्तमा ओसासुनालाई २(१ गोलले पराजित गर्यो।
रियलका लागि दुवै गोल रोद्रिगोले गरे। उनले खेलको दोस्रो मिनेटमा पहिलो गोल गर्दा ७० मिनेटमा दोस्रो गोल गरेका थिए।
त्यसअघि ओसासुनाका टोरोले ५८ मिनेटमा बराबरी गोल गरेका थिए।
यो रियल म्याड्रिडको २०औं कोपा डेल रे उपाधि हो। रियलले युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आगामी मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७