TRENDING
होमपेज
पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबारदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो ।
१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए ।
काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूला सवारी साधनहरू भने जाममा परेका छन् ।
नागढुंगा मुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोग लिएर सडक मर्मत गरिरहेको छ ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
पुस २३, २०८०
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
पुस ३, २०८०
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
जेष्ठ ६, २०८१
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
जेष्ठ ६, २०८१
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
जेष्ठ ६, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८