TRENDING
होमपेज
पुल भासिँदा पृथ्वी राजमार्गको नौबीसे मुग्लिङखण्डमा यातायात अवरुद्ध


काठमाडौँ । पुल भासिँदा पृथ्वी राजमार्गको नौबीसे मुग्लिङखण्डमा यातायात अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका र धुनिवेंसी नगरपालिका जोड्ने गणेशखोलाको पुल भासिँदा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अहिले दुवैतर्फ गाडीको लामो लाइन लागेको छ । यातायात पुनस् सञ्चालन हुन केही समय लाग्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले बाटो मर्मत गर्ने कामसमेत भइरहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७