TRENDING

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सोमबार ९बैशाख १८० गते सार्वजनिक बिदा दिने दिएको छ । मजदूर दिवसको अवसरमा देशभरी सावैजनिक बिदा हुने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सेयर बजार बन्द हुनेछन् ।