TRENDING
होमपेज
भारतको लुधियानामा ग्यास लीक हुँदा ११ जनाको मृत्यु


एजेन्सी । भारतको लुधियानास्थित गियासपुरा क्षेत्रमा आइतवार बिहान अचानक ग्यास लीक हुँदा ११ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रलाई प्रहरी अधिकारीले सीलबन्दी गरेका छन् भने उद्धारका लागि फायर ब्रिगेडलाई बोलाइएको छ ।
घटनामा चारजना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच महिला र ६ पुरुष छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७