TRENDING
होमपेज
पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली


काठमाडौ । पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिदेखि सामान्य बदली छ ।
मौसमविद् वरुण पौडेलका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान गरिएको छ ।
अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । नेपालमा अहिले पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७