TRENDING
होमपेज
आईपीएल क्रिकेट : कोलकातालाई हराउँदै चेन्नई शीर्ष स्थान


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ । कोलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा चेन्नईले शानदार ब्याटिङ गर्यो ।
चेन्नईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ८६ रन बनाउन सक्यो ।
कोलकाताका लागि जसन रोय र रिंकु सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
जितसँगै चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता आठौँ स्थानमा छ । यसअघि भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई ७ रनले हराएको थियो ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७